नेपाली भाषा: रिवीजन सभ के बीचा में अंतर

विकिपीडिया से
Content deleted Content added
लाइन 64: लाइन 64:
[[ar:نيبالية]]
[[ar:نيبالية]]
[[bg:Непалски език]]
[[bg:Непалски език]]
[[bo:བལ་པོའི་སྐད།]]
[[bpy:নেপালি ঠার]]
[[bpy:নেপালি ঠার]]
[[br:Nepaleg]]
[[br:Nepaleg]]

20:46, 1 सितंबर 2009 तक ले भइल बदलाव

टेम्पलेट:सूचना-बाकस भाषा

नेपाली भाषा आर्य-भारोपेली समुहको भाषा हो जुन नेपाल लगायत भारत, भुटानबर्माको केहि भागमा बोलिन्छ | यो भाषा नेपाल र सिक्किम (भारत) को आधिकारीक (सरकारी काम काजको) भाषा हो | नेपालक करीव आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् ।

नेपाली भाषा बिभिन्न समयमा बिभिन्न नामले चिनिन्थ्यो । खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि । यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो । खस जातीहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो । यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकशित भएर पूर्व तर्फ फैलदै गएको हो । खस कुरा पश्चिम नेपालको अर्को भाषा खाम कुरा, जुन नेपालका मगर जातीहरूले बोल्ने गर्दछन्, संगै विकशित हुँदै अगाडी बढ्यो ।

इतिहास

व्याकरण

नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ।

न॑पाली भासामा वचन दुइ प्रकारका भनिया॑.स्वरमा वचन निम्न तरिकाल॑ ल्याऊ.

एक वचन       बहुवचन
 अ              आ
 इ               ई
 उ               ऊ
 ए               ए॑
 आ॑             ओ॑

वाक्यांश

पाठ्य सामग्री

शब्दकोश

व्याकरण

बाहिरी लिंकहरू