प्रयोगकर्ता वार्ता:Raju Babu/y2010

Page contents not supported in other languages.
विकिपीडिया से

धन्यवाद[संपादन करीं]

नमस्कार, आपके अनुरोध का धन्यवाद, किन्तु मुझे भोजपुरी भाषा बिल्कुल नहीं आती है। कुछ टूटी-फ़ूटी समझ में भले आ जाये, किन्तु अनुवाद तो बिल्कुल भी नहीं कर पाऊंगा। इसलिये मुश्किल होगा। हां चाहें तो हिन्दी में अनुवाद कर सकता हूं, क्योंकि अंग्रेज़ी से तो हिन्दी ही भली, भोजपुरी के पास तो है। किन्तु उसके लिये भी भोजपुरी में प्रबंधक स्तर होना ही चाहिये, या तो आप उसकी सिफ़ारिश कर दिलानेका उद्योग करें।--आशीष भटनागर ०१:३४, २५ February २०१० (UTC)

Your request on English RfA Talk[संपादन करीं]

I saw you post on English Request For Adminship Talk (en:WT:RFA) and i thought i would let you know that there is one administrator here, User:Eukesh. Usually the person who starts a new language project is made an administrator. I do not know this language at all but i see you wrote a page requesting administrator rights but noone is voting. This is my only participation here so i don't think i should be voting. I do wish you success as you seem to be among the most active users here at this time. On smaller projects the talk page of the Main Page is often used for community announcements, such as a request for Administrator rights. You might want to put a notice there and link to the RfA page. As there are no bureaucrats on this project you will have to make a request at m:SR/P to have a steward grant admin rights, should that be the result of your request. If you have any other questions you are welcome to ask me; click "~hugs~" to get to my English talk page. delirious & lost~hugs~ १९:३६, ९ April २०१० (UTC)

एड्मिनशिपको बारेमा[संपादन करीं]

भोजपुरी विकिपीडियामा अन्ततः एक जना प्रयोगकर्ता आएकोमा मलाई खुसी छ। तपाईंको नेपाली विकिमा योगदानहरु निकै राम्रा छन् तथा यहाँ पनि तपाईंका उल्लेखनीय योगदानहरु छन्। यसको लागि तपाईंलाई म एक नेपालीको नाताले धन्यवाद टक्र्याउन चाहन्छु। तर, मेरो विचारमा तपाईंले एड्मिनशिपको लागि केही समय कुर्नु पर्छ। एड्मिनशिप भन्नाले मूलरूपमा विकिका प्राविधिक पक्ष र विकि-पद्धतिलाई व्यवहारमा उतार्ने कार्य हो। यिनीहरुमा केही सामान्य प्रक्रियाहरु जस्तै विकिहस्ताक्षर, टेम्प्लेट निर्माण तथा परिमार्जन, पोर्टल निर्माण आदि तपाईंले अलि सिक्नुपर्छ जस्तो मलाई लाग्दछ। यसको लागि कृपया केही समय अंग्रेजी (वा हिन्दीमा) सम्पादन गर्नुहोस् र त्यहाँका विकि-पद्धतिहरु सिक्नुहोस्। मेरो सुझावलाई अन्यथा लिनुहुन्न भन्ने कामना गर्दछुं। कृपया आफ्नो धारणा पत्राचार गर्नुहोला। धन्यवाद।--Eukesh ११:०२, १२ April २०१० (UTC)

नेपालक सम्बन्धी लेखहरु बढाउनु होल[संपादन करीं]

सर मलाई भोजपुरी भाषा आउदैन यसैले यहाँ म नेपालीमा लेख्दै छु। मलाई आशा छ।तपाई छिटै नै यो भाषाको विकिपीडिया मात्र न भएर ग्लोबल विकिपीडियाको प्रबंधक बन्नु हुने छ। मैले यहाँ तपाईँलाई के सल्लाह दिदै छु भने नेपाल सम्धित लेखहरु यो विकिपीडिया बढाउनु होला म अहिले यहाँ नेपाली विकिपीडियामा रहेको "देलेख जिल्ला"को पृष्ट खोज्दै नेपाली भाषामा रहेको उक्त लेखको लिँक दिदै आएको थिञ तर यहाँ मलाई दैलेख जिल्ला त के भेरी अञ्चल नै खाली मिल्यो र तपाईलाई लेखेको छु।मलाई केही भन्नु परे उतै भन्नु होला उहि तपाईँको शिष्य --राम प्रसाद जोशी ०९:०२, २७ अप्रिल २०१० (UTC)

  • हरिद्वार

You asked on my English talk page about a log for BHWP. See my response. delirious & lost~hugs~ १५:३९, ४ मई २०१० (UTC)

I have my 9th draft of the logo. I think it is correct this time. The link is on my talk page. delirious & lost~hugs~ ०८:१६, ५ मई २०१० (UTC)
I think you asked for the text of the logo to be larger. Please see revision 10 on my talk page. If that is ok i will then upload it in the proper size and file name and you will need to protect it before i can request that it be made the logo for BHWP. delirious & lost~hugs~ १०:३४, ५ मई २०१० (UTC)
So do you want version 9 or version 10 of the logo? Sorry, i can't make the text of the pages larger. delirious & lost~hugs~ १०:५५, ५ मई २०१० (UTC)
Per your choice i uploaded version 9. You now need to protect File:Wiki.png delirious & lost~hugs~ ११:१९, ५ मई २०१० (UTC)
You also need to protect Template:CopyrightByWikimedia which is the licensing information for a WikiMedia Foundation logo. delirious & lost~hugs~ ११:२२, ५ मई २०१० (UTC)
The request to switch the logo has been filed. https://bugzilla.wikimedia.org/show_bug.cgi?id=23410 Check to see if there are any requests from the developers. delirious & lost~hugs~ १२:१७, ५ मई २०१० (UTC)

नमस्कार[संपादन करीं]

आप के द्वारा बनाया गया साँचे मे आपका हस्ताक्षर था उसको मैने हटा दिया है क्योँ कि यह साँचा कोही और सदस्य प्रयोग करे तो उस पर आप का हि हस्ताक्षर दिखाइ देता कृपया गुस्ताखी के लिए क्षेमा चाहाता हुँ। मुझे आशा है आप मुझे माफ कर देँगे। आपने जो आइ पी का स्वागत किया था उसपर आप के हस्ताक्षर को कॉपी कर दिया है। अगर आप कि आज्ञा हो तो मैँ इस साँचेको बदलना चाहता हुँ ।

--रमेश बात-चीत ०८:३१, ५ जुलाई २०१० (UTC)

नमस्कार! आफ्नो साथीको माया सबैलाई हुन्छ र आफ्नो साथिको सपोट पनि गर्न खोज्छ मैले तपाईलाई आज सम्म आत्मिय मित्र मानेको थिएँ र हर ठाउँमा म तपाईलाई आफु जस्तै मानेर तपाईको सपोर्ट गर्दै थिएँ मैले जो अब गर्दैन साथै म माथी तपाईँले जो आरोप लगाउनु भएको छ उसको लागी भगवान साक्षि छ म एक हिन्दु ब्राह्मणको छोरो हुँ म भगवान भन्दा ठुलो आफ्नो आमा बाबुलाई मान्दैन यदी तपाईलाई लाग्छ की मैले तपाईमाथी निषेध लगाएँ तपाई आफै मुल्यांकन गर्नुहोस्। तपाईको र मेरो दर्जामा कति फरक छ म बरु तपाईले नै मेरो पहिलेको खातामा प्रतिबंद लगाएको रहेछ। मैले थाह पाएँ अर्को कुरा तपाईले आफ्नो वार्ता पृष्ठ लॉक गरेकोमा मैले यो कुरा मैले कुनै वार्ता अथवा सार्वजनीक जस्तै चौतारीमा न लेखेर तपाईलाई मेल गरेर गल्ती गरेको अवगत गराएको हो। किनकी तपाईको वार्ता पृष्ठमा मैले नै लेख्नु पर्छ त्यो भएर तपाईले आफ्नो वार्ता पृष्ठ लॉक गर्नु भो। रह्यो भोजपुरी विकिपीडियामा सम्पादनको कुरा कसैले केही पनि काम आमाको पेटबाट सिकेर आएको हुदैन तै पनि तपाईको निजि विकि रहेछ म यहाँ अब देखी कुनै सम्पादन गर्दैन "अवार्ड" मैले जसलाई दिएँ उनले त राम्रै प्रतिक्रिया दिएका छन् यदी तपाईलाई जलन भएको भए आफ्नो वार्ता पृष्ठबाट मैले दिएको "अवार्ड" हटाउन सक्नु हुने छ। तर जो तपाईले हिन्दी विकिपीडियाको मेरो वार्ता पृष्ठमा जो बेइज्जत गरेको छ र मलाई जो आरोप लगाएको छ यसको लागी भगवान मालिक छ उसले सबैको गरेको कर्म कुकर्म देखेकै होला। यो भन्दा पछि तपाईसँग कुनै सम्बन्ध न राख्ने वाचा गर्दै।

--रमेश बात-चीत १३:२९, ५ जुलाई २०१० (UTC)

Temporary access expired[संपादन करीं]

Hello Nepaboy. The temporary access you requested on this wiki has expired (see archived request). Thanks. --Dferg ०५:३३, २ अगस्त २०१० (UTC)

Need a Technical Help[संपादन करीं]

Hi,

I'm From Sinhala wikipedia. I want to know how it added the check box in Edit page related to translation. Means that Click on check box (Tick present) to write in Devnagari; use Esc to switch. When you checked it, you can type in your language & when it not checked type in English. I think you got my issue.

How does it has developed? I want to develop a some check box in Sinhala wiki. pls help. බිඟුවා ०३:४२, ४ अगस्त २०१० (UTC) pls reply in Sinhala wiki talk page. බිඟුවා ०३:४२, ४ अगस्त २०१० (UTC)

Greetings Mr. Nepaboy,

I have hereby expressed my Support in regards to your request for permanent Administrator Priviledges on Bhojpuri Wikipedia.

The error has been fixed. --Jose77 ०२:५५, १० अगस्त २०१० (UTC)
Thankyou so much for your Outstanding Translation effort!
I very very Grateful.
May you prosper!
(If you want your favorite article(s) to be translated into the Chinese language, then I can help you.)
Yours Sincerely, --Jose77 ०३:२९, १० अगस्त २०१० (UTC)


Could you also help me translate the rest of this article into the Bhojpuri Devanagari script? please.
Your help would be appreciated with full Gratitude. --Jose77 ०३:४३, १० अगस्त २०१० (UTC)
checkY Done The favorite article that you requested has been translated and created Here. You are welcome. --Jose77 ०४:३६, ११ अगस्त २०१० (UTC)
The Original Barnstar
Nepaboy is hereby awarded with an Original Barnstar by me, Jose77, for his brilliant contributions on Bhojpuri Wikipedia. May his works be seen by his fellow native speakers everywhere in the world. --Joseph, 04:57, 4 November 2008 (UTC)
मैले मुख्य पृष्ठमा चौपाल लगायत, प्रश्न र सहयोग पूष्ठलाई राखेको छु भाषा र लिङ्क मिलाउनु होला फेर मलाई पहिले जस्तै बिजेती नगर्नु यदी कुनै गल्ती भएको भए सुधार गरेर मलाई मेरो उतैको वार्ता पृष्ठमा लेख्नु धन्यवाद!

--रमेश बात-चीत १८:४२, ११ अगस्त २०१० (UTC)

परियोजना पन्ना व मद्दत पन्ना[संपादन करीं]

परियोजना पन्नाको शृजना गर्दा पृष्ठको शिर्षक (Wikipedia:पन्नाको नाम) राख्नुहोला त्यस्तै सहायता पृष्ठको शृजना गर्दा शिर्षक (Help:पन्नाको नाम) राख्नु होला यदी हामीले परियोजना पृष्ठको शिर्षक (विकिपीडिया:) मदत पन्नाको शिर्षक (सहायता:) अथवा (मदत:) राखेमा यी पृष्ठहरू लेखको रुपमा देखिन्छन् यही समस्या नेपाली विकिपीडियामा छ। मैले शिर्षक देवनागरीमा राख्न के गर्नु पर्छ भनेर हिन्दी विकिका केही अनुभवी सदस्यहरू सँग कुरा गरेको थिएँ उनीहरूले बगजिल्लामा सम्पर्क राख्न सल्लाह दिए मलाई अंग्रेजी पनि न आउने र बगको बारेमा जानकारी पनि नभएकाले केही गर्न सकिएन यदी सक्नु हुन्छ भने गर्नु होला। साथै तपाईलाई यो विकिपीडियामा प्रमानेन्ट प्रबंधक बन्नको लागी अब एक जनाको मात्र समर्थन चाहिने छ त्यसको लागी प्रभात जीको भोजपुरीहिन्दी दुवै वार्ता पृष्ठमा लेख्नु होला वहाँ पनि भोजपुरी भाषी हो मलाई विश्वास छ समर्थन पाइने छ।--रमेश बात-चीत ०६:४९, १३ अगस्त २०१० (UTC)
रउआ फीर से इ विकिपीडिया के प्रबन्धक बनकलयल बधाई।--रमेश बात-चीत ०३:२०, १४ अगस्त २०१० (UTC)

हिन्दी भिकिपीडिया का लिंक[संपादन करीं]

गणेशजी, भोजपुरी विकिपीडिया के मुखपृष्ठ पर हिन्दी विकि के लिए लिंक नहीं दिया गया है। कृपया इसे सुधारें। धन्यवाद। रोहित रावत ०७:२५, १४ अगस्त २०१० (UTC)

ठिक गर्नु भएको छ[संपादन करीं]

मुख्य पृष्ठका टैम्पलेटहरूलाई सुरक्षीत गर्नै पर्ने हुन्छ। नेपाली विकिपीडियाका मुख्य पृष्ठमा भएका टेम्प्लेटहरूलाई पनि सुरक्षीत गर्नुहोला। मैले यो कुरा एक दुइटा टैम्प्लेटको वार्ता पृष्ठमा पनि लेखेको छु। जस्तै:- यो टेम्प्लेट हेर्नुहोस्। मेरो लागी खोल्नु परेमा म खबर गरुला। धन्यवाद!--रमेश बात-चीत ०६:५०, १५ अगस्त २०१० (UTC)

धन्यवाद[संपादन करीं]

धन्यवाद तपाइले मेरो अनुरोधलाई स्विकारेर यो टेम्प्लेटलाई सुरक्षीत गर्नु भएकोमा अब म धेरैमा धेरै 10 दिन सम्म मात्र विकिपीडियाम देखिने छु। किन भने म यहाँको नोकरी छोडेर घर जाँदै छु। म घर गै सके मैले पछी विकिपीडिया सम्पादन त के आफ्नो इमेल पनि चेक गर्न पाउदैन। मैले दिएका योगदानहरूलाई सुधार गर्दै लैजाने र नेपाली तथा भोजपुरी विकिपीडियालाई अग्रीम स्थानमा पुगाउनु होला भन्ने आशा गर्दै छु। --रमेश बात-चीत १३:५१, १५ अगस्त २०१० (UTC)
धन्यवाद! अब यो काम नेपाली विकिपीडियामा पनि गर्नुहोला नेपाली साथै Tamplat: लाई नेपालीमा ढाँचा भनिन्छ। भोजपुरीमा सायद साँचा भन्दा ठिक होला यो पनि दुवै ठाउँमा सुधार्नु होला जस्तै:- (Tamplate:ढाँचाको नाम) लेख्नु पर्नेलाई नेपालीमा (ढाँचा:ढाँचाको नाम) लेखे पुग्ने त्यस्तै भोजपुरीमा (साँचा:साँचाको नाम) लेखे पुग्ने बनाउनु होला। त्यसै (Help:)लाई नेपालीमा (सहायता:) र भोजपुरीमा (मद्दत:) बनाउनु होला र नेपाली विकिपीडियामा (Category:)लाई (श्रेणी:) लेख्दा पुग्ने बनाउनु होला भोजपुरीमा त Category लाई (श्रेणी) लेख्ने सुविधा सायद पहिले देखि नै छ यदी छैन भने त्यो काम पनि गर्नु होला। नेपाली र भोजपुरी विकिपीडियामा धेरै जसो Inter face message अंग्रेजी भाषामा छन् मत बुझ्न सक्दैन यसैले मैले आफ्नो रुचीमा हिन्दी भाषा चयन गरेको छु। त्यो सबै नेपाली विकिपीडियामा नेपाली भाषामा नै र भोजपुरी विकिमा भोजपुरी भाषामा नै अनुवाद गर्नु होला। अनुवादको लागी मेरो वार्ता पृष्ठमा एक जना अंग्रेजी भाषी प्रयोगकर्ता द्वारा लिँक दिएको छ सजिलोको लागी त्यही प्रयोग गर्नुहोला। अनि यो काम कसरी गर्नु भयो सायद यो काम सिसपले मात्र गर्न सक्छ। या कोही पनि गर्न सक्छ त्यसको लागी अलिकती जानकारी दिनु होला साथै मेरो नेपाली विकिपीडियाकौ प्रयोगकर्ता पृष्ठमा र वार्ता पृष्ठमा प्रयोग गरिएका टेम्प्लेटहरूलाई अरूको सम्पादन बाट जोगाउने काम गर्दिनु होला मैले र तपाईले मात्र सम्पादन गर्न सक्ने सुविधा मिलाइ दिनु होला किन की म लामो समय सम्म ऑफ रहने छु त्यो बीचमा कसैले ति टैम्प्लेट मेटीदिन अथवा गलत सम्पादन गरेर खराब गरि दिन सक्छ एक पटक पहिले कसैले गलत सम्पादन गर्दिएको थियो। धन्यवाद!--रमेश बात-चीत ०३:५६, १६ अगस्त २०१० (UTC)
गणेश जी नमस्कार! मैले चौपाल पृष्ठलाई हिन्दी चौपाल जस्तै बनाउन टेम्प्लेट कॉपी गरेको छु भाषा मिलाई दिनु होला। अर्को कुरा चौपालको शिर्षक बदलिएकोले जो तपाईले न्यू सेक्शन को लिँक दिनु भएको थियो त्यो कुनै अर्को ठाउँमा जाँदो रहेछ मैले क्लिक गरेर हेरेँ अंग्रेजीको पेज खुल्यो फेरी मैले मिलाएको छु सायद मिले जस्तो छ। यदी न मिलेको भए मिलाइ हाल्नु।--रमेश बात-चीत १६:२२, १६ अगस्त २०१० (UTC)
नेपाली विकिपीडियाको लिँ मिले जस्तै छ एक दुइटा पृष्ठहरू चेक गरेँ यदी कुनै पृष्ठमा लिँक न मिलेको भए मिलाउनु होला मलाई जाँदा जाँदै तपाईले राम्रो काम गरेकाले अवार्ड दिने विचार थियो फेरी रिसाउनु हुन्छ कि मैले हिन्दी विकिमा प्रबंधकहरूलाई पनि प्रयोगकर्ताहरूले अवार्ड दिएको देखेको छु अर्को कुरा यो विकि अवार्ड त कुनै पनि प्रयोगकर्ताले राम्रो काम गरे बापत अर्को प्रयोगकर्तालाई दिने हो जस्तो मलाई लाग्छ पहिले पनि मैले अवार्ड हिन्दी विकिपीडियनहरूको देखेर दिएको हो तपाईलाई केही दु:ख लागेको थियो अब म भोली हिड्दै छु यदी स्विकार गर्नु हुन्छ भने मलाई खबर गर्नुहोला। मलाई पनि मेरो काम गरे वापत अवार्ड दिएमा म स्विकार गर्ने छु याद गर्नुहोला हामीले अवार्डको आदान प्रदान नेपाली विकिपीडियामा नै गर्नु पर्ने छ। यदी सहमत हुनुहुन्छ भने छिट्टै खबर गर्नुहोला साथै यो संदेसका केही मुख्य प्वाइन्टहरू मेटाउन चाहनु हुन्छ भने मेटाइ दिनु म जाँदा तपाईलाई फोन गर्छु। भोली रातीको बसमा जाने हो। --रमेश बात-चीत १३:००, १७ अगस्त २०१० (UTC)

Please about translate article Nowy Dwór Królewski on Wikipedia. This is article on English Wikipedia. Answer on Polish Wikipedia Ananas96 ०४:४६, १५ सितम्बर २०१० (UTC)

Tkank you!