पोखरा: रिवीजन सभ के बीचा में अंतर

विकिपीडिया से
Content deleted Content added
New page: {{CityInfobox |तस्वीर =pokhara_city.png |तस्वीर वर्णन = पोखरा उपमहानगरपालिकामा अवस्थित [[फेव...
(कौनों अंतर नइखे)

16:25, 12 दिसंबर 2007 तक ले भइल बदलाव

टेम्पलेट:CityInfobox

टेम्पलेट:CitiesOfNepal

पोखरा उपमहानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रुपमा परिचित छ । यसैले यसलाई नेपालको महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा पनि लिने गरिन्छ । पोखरा नेपालको पश्चिमाञ्चल विकासक्षेत्रको गण्डकी अञ्चलको कास्की जिल्लामा पर्दछ । यो कास्की जिल्लाको जिल्ला सदरमुकाम, गण्डकी अञ्चलको अञ्चल सदरमुकामका साथै पश्चिमाञ्चल विकासक्षेत्रको पनि सदरमुकाम हो ।


पोखरा शहर नेपालको प्रमुख शहर मध्ये एक हो। जसको फैलावट २८.२४ उत्तर देखि ८३.९९ पूर्वसम्म रहेको छ। यो कास्की जिल्लाको सदरमुकाम हो । पोखरा पश्चिमाञ्चल बिकाश क्षेत्र अन्तर्गत पर्दछ। पोखरा नेपालको प्रमुख पर्यटकिय गन्तब्य स्थलमध्ये पर्दछ ।