काठमाडौं महानगरपालिका

From Wikipedia

Jump to: navigation, search

Template:CityInfobox

Template:CitiesOfNepal

काठमाडौ (Kathmandu) (७९०.६१२) नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो । प्रागऐतिहासिक इतिहास भएको यो शहर लाई कान्तिपुर पनि भनिन्छ। इतिहासका बिभिन्न कालखण्डमा बिभिन्न बंशले शासन गरेको यो शहर राजा पृथ्वीनरायण शाह ले गोरखा बाट आफ्नो राजधानी सारेदेखि यता बर्तमान नेपालको राजधनीको रूपमा रहेको छ ।

काठमाण्डौ उपत्यका भित्र पर्ने यो शहरमा नेपाल सरकारको केन्द्रीय सचिवालय सिहंदरवार, मन्त्रालयहरू, प्रायः सबै केन्द्रीय कायर्लय हरू, नारायणहिटी राजदरवार, सरकारी तथा निजी टेलीभीजन स्टेसन हरू थुप्रै सरकारी तथा निजी रेडीयोहरू तथा समाचार संस्थाहरू रहेका छन । नेपाली सेनाको केन्द्रीय कार्यलय जंगी अड्डा , सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यही रहेका छन् ।

Contents

[edit] ऐतिहासिक महत्वका स्थलहरू

काठमाडौंमा विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासीक बसन्तपुर दरवार, पशुपतिनाथको मन्दिर, बौद्धनाथ स्तुपा र स्वयंभूनाथ स्तुपा समेत रहेका छन ।

[edit] अध्ययन संस्थानहरू

चिकित्सा शास्त्र अध्यान संस्थान माहाराजगंज, अमृत साइन्स, त्रिचन्द्र, रत्न राज्य, नेपाल ल, बाल्मीकी बिधापिठ, सरस्वती, पब्लीक युथ, रत्न ज्योती, महेन्द्ररत्न, नेपाल कर्मस क्यम्पस, जनप्रसासन क्याम्पस महेन्द्र संस्कृत बिश्वविधालय काठमाण्डौ कार्यलय, नेपाल मेडीकल कलेज, काठमाण्डौ डेन्टल कलेज, राष्ट्रीय चिकीत्सा अध्यान प्रतिष्ठान विरअस्पताल लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षीक संस्था यो शहरमा छन ।

[edit] स्वास्थ्य संस्थानहरू

नेपाल का केन्द्रीय अस्पतालहरू बीर अस्पताल, सहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, सहिद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखाकेन्द्र, कुष्ठरोग अस्पताल, टोखा नेपाली सेनाका त्रिचन्द्र अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पायोनीएर अस्पताल, शसस्त्र प्रहरीको ज्ञानेन्द्र शसस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पताल, त्रिभुवन विश्वविद्याल चिकित्सासास्त्र अध्यान संस्थानको शिक्षण अस्पताल माहाराजगंज, नेपाल मेडीकल कलेज शिक्षण अस्पताल सिनामंगल, आयुर्वेदीक अस्पताल नरदेवी, सुस्माकोइराला पल्लास्टीक सर्जरी अस्पताल सांखु का साथै नर्भीक, मेडीकेयर, काठमाण्डौ मोडेल अस्पताल लगतयका प्रशिद्ध थुप्रै प्राइभेट तथा सामुदायीक अस्पताल हरू पनी याहाँ रहेका छन ।

Template:Wikify

नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौमै रहेको छ । त्रिभुवन विमानस्थलबाट मास्को,अमास्टर्डम,भियना, दुवाइ,अबुधावी,सारजाह, रियाद,दमाम, मनामा,मस्कट, दोहा, करांची, दिल्ली, मुम्वाइ,कलकता, बनारस, पटना, ढाका रंगुन, बैंकक, सिँगापुर,क्वालालाम्पुर, पारो,चेन्दु,लासा, ग्वान्जु,संघाइ, बेजीङ, सिउल, अोसाका लगायतका सहर बिभिन्न विमानसेवा मार्फत प्रतक्ष जोडीएका छन् । त्यसैगरी याँहाको स्युचाटार भन्ने ठाँउमा साना विमानहरू मात्र अवतर, उडान गर्नसक्ने अर्को सानो विमानस्थल सँचालीत थियो तर विश्वखाध्य कार्यक्रमले खाध्यान्न ढुवानीका लागी सुरूगरेको उक्त विमानस्थल हालविमानस्थल नभइ खेलमैदानको रूपमा रहनगएको छ ।साथै बिभिन्न प्राइभेट कम्पनी हरूका केन्द्रीय कार्यलय केही कारखाना हरू का साथै बालाजु औधोगीक क्षेत्र र थुप्रै बिक्री केन्द्र यहाँ रहेका छन् ।

काठमाण्डौको टेलीफोनकोड ०१ हो ।

यो शहरमा झन्डै ८ लाख मानीस बसोबास गर्दछन ।

काठमाण्डौ नेपालको राजधानी तथा सबैभन्दा ठुलो शहर हो प्रागएतीहासीक इतिहास भएको यो शहर लाइ कान्तीपुर पनी भनीन्छ इतिहासका बिभिन्न कालखणडमा बिभिन्न बंसले शासन गरेको यो शहर राजा पृथ्वीनरायण शाह ले गोरखा बाट आफ्नो राजधानी सारे देखीयता बर्तमान नेपालको राजधनीको रूपमा रहेको छ ।

काठमाण्डौ उपत्यका भित्रपर्ने यो शहरमा नेपालको सरकारको केन्द्रीय सचिवालय सिहंदरवार, मन्त्रालय हरू, प्राय सबै केन्द्रीय कायर्लय हरू, नारायणीहीटी राजदरवार, सरकारी तथा निजी टेलीभीजन स्टेसन हरू थुप्रै सरकारी तथा निजी रेडीयोहरू तथा समाचार संस्था हरू रहेका छन ।

यस्का साथै बिश्वसंपदा सुचीमा सुचीकृत एतिहासीक बसन्तपुर दरवार, पसुपतीनाथ मन्दीर, बौद्धनाथ स्तुपा र श्वयंभुनाथ स्तुपा समेत यसै सहरमा रहेका छन । चिकित्सा शास्त्र अध्यान संस्थान माहाराजगंज, अमृत साइन्स,त्रिचन्द्र,रत्न राज्य, नेपाल ल, बाल्मीकी बिधापिठ, सरस्वती, पब्लीक युथ,रत्न ज्योती, महेन्द्ररत्न, नेपाल कर्मस क्यम्पस, जनप्रसासन क्याम्पस महेन्द्र संस्कृत बिश्वविधालय काठमाण्डौ कार्यलय, नेपाल मेडीकल कलेज, काठमाण्डौ डेन्टल कलेज, राष्ट्रीय चिकीत्सा अध्यान प्रतिष्ठान विरअस्पताल लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षीक संस्था यो शहरमा छन । नेपाल का केन्द्रीय अस्पतालहरू विर अस्पताल, सहिद गंगालाल राष्ट्रीय ह्रदयरोग केन्द्र, सहिद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आंखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आंखाकेन्द्र, कुष्ठरोग अस्पताल टोखा नेपाली सेनाका त्रिचन्द्र अस्पताल वीरेन्द्र सैनिक अस्पताल, पायोनीएर अस्पताल शसस्त्र प्रहरीको ज्ञानेन्द्र शसस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पताल, त्रिभुवन विश्वदिधालय चिकित्सासास्त्र अध्यान संस्थानको शिक्षण अस्पताल माहाराज गंज, नेपाल मेडीकल कलेज शिक्षण अस्पताल सिनामंगल, आयुर्वेदीक अस्पताल नरदेवी, सुस्माकोइराला पल्लास्टीक सर्जरी अस्पताल सांखु का साथै नर्भीक, मेडीकेएर, काठमाण्डौ मोडेल, एभरेष्ठ लगतयका प्रशिद्ध थुप्र प्राइभेट तथा सामुदायीक अस्पताल हरू पनी याहां रहेका छन । नेपाली सेनाको केन्द्रीय कार्यलय जंगी अड्डा , शस्सत्र प्रहरी बलको प्रधान कार्यलय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यलय पनी यहिरहेका छन, मुलुक को यौटै मात्र त्रिभुवन अन्तराष्ट्रय विमानस्थल काठमाण्डौमै रहेको छ । साथै बिभिन्न प्राइभेट कम्पनी हरूका केन्द्रीय कार्यलय केही कारखाना हरू का साथै बालाजु औधोगीक क्षेत्र र थुप्रै बिक्री केन्द्र यांहा रहेका छन । काठमाण्डौको टेलीफोनकोड ०१ हो । यो शहरमा झन्डै ८ लाख मानीस बसोबास गर्दछन ।


[edit] बाहिरी लिंकहरू

http://www.kathmandu.gov.np

Template:Stub